महिलालाई ‘कि’ पोष्टमा ठाउँ दिँदैनन : लक्ष्मी थापा खड्का

आउँदो शनिबार काठमाडौं जिल्ला बारले नयाँ नेतृत्व छनोट गर्दैछ । डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए) ले लक्ष्मी थापा खड्कालाई सहसचिव पदमा उम्मेदवार बनाएको छ । डिएलए बाहुल्य काठमाडौं बारमा एउटै समूहका दुई प्यानल चुनावी मैदानमा छन् । अन्तिम अवस्थामा डिएलएको एउटै समूह मात्र चुनावी मैदानमा हुने विश्वास सहसचिवका प्रत्यासी लक्ष्मीको छ । दुई दशकभन्दा बढी समय … Continue reading महिलालाई ‘कि’ पोष्टमा ठाउँ दिँदैनन : लक्ष्मी थापा खड्का